Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची


  • 1.9K
    Shares

    आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज अदुवाको प्रतिकेजी न्यूनतम मूल्य २६० रुपैयाँ, खु्र्सानी सुकेको प्रतिकेजी न्यूनतम मूल्य ४५० रुपैयाँ, खु्र्सानी हरियोको प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) को प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, खुर्सानी हरियो (माछे) को प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) को प्रतिकेजी न्यूनतम मूल्य २५० रुपैयाँ, भेडे खुर्सानीको प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ र लसुन हरियोको प्रतिकेजी न्यूनतम मूल्य २०० रुपैयाँ कायम भइ कारोबार हुने समितिले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - ०७:३४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij