Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची


  • 2.1K
    Shares

    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची
    images

    काठमाडौँ । आज भदौँ ३ गते आइतबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज आइतबारको लागि  काठमाडौँको बजारमा पाइने तरकारी तथा फलफुलको मूल्य कायम गरेको छ । 

    जसअनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँमा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १५० रुपैयाँ, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । 

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - ०७:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij