Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची


  • 2.5K
    Shares

    • images
    आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची
    images

    काठमाडौँ । आज भदौँ १ गते शुक्रबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज शुक्रकार काठमाडौँको बजारमा न्युनतम १० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    यसदिन रातो आलुको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४४ रुपैयाँमा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १४२ रुपैयाँ ५० पैसा, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी ८४ रुपैयाँ ४० पैसा रहेको छ । 

    प्रकाशित मिति :भाद्र १ २०८० शुक्रवार - ०६:४५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij