Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

५ वर्षअघिको लाभांश लिन लगानीकर्तालाई लुम्बिनी विकास बैंकको आग्रह

५ वर्षअघिको लाभांश लिन लगानीकर्तालाई लुम्बिनी विकास बैंकको आग्रह


  • 2.9K
    Shares

    ५ वर्षअघिको लाभांश लिन लगानीकर्तालाई लुम्बिनी विकास बैंकको आग्रह
    images

    काठमाडौं । लुम्बिनी विकास बैंकले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।

    कम्पनीले साविक वीरगंज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई विभिन्न साधारण सभाबाट पारित भएको पुरानो लाभांश लिन आग्रह गरेको हो ।

    उक्त सेरधनीहरुलाई कम्पनीले आफ्नो परिचय खुल्ने प्रमाण सहित लिन वाँकी लाभांश रकम सूचना प्रकाशन भएके ३० दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिनको लागि बैंकले आग्रह गरेको छ ।

    लाभांश लिन वाँकी सेयरधनीहरुको विवरण बैंकको वेबसाइट www.lumbinibikashbank.com मार्फत unclaimed dividend शीर्षकमा रहेको बैंकले जानकारी दिएको छ ।

    साथै, उक्त समय भित्र लाभांश लिन नआएमा कम्पनीको ऐन २०६६ को दफा १८३ (६) को निर्देशनात्मक व्यावस्था बमोजिम उल्लेखत लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कुरा बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १६:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij