Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बजार मूल्यसुची

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची


  • 2.4K
    Shares

    • images
    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची
    images
    काठमाडौँ । आज साउन ३२ गते बिहिबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबार काठमाडौँको बजारमा न्युनतम १० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    यसदिन रातो आलुको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ २० पैसा र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४३ रुपैयाँ ४० पैसामा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १३७ रुपैयाँ ५० पैसा, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी ८३ रुपैयाँ ८० पैसा रहेको छ । 

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०७:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij