Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भिरबाट लडेर एकजनाको मृत्यु

भिरबाट लडेर एकजनाको मृत्यु


  • 2.9K
    Shares

    भिरबाट लडेर एकजनाको मृत्यु

    मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ चित्रेघारीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।भीरबाट लडेर स्थानीय ५३ वर्षिय विनोद कुमार बम्जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

    घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडि घाईते भई उपचारको लागि आफन्तहरुले मनमोहन हस्पिटल फर्पिङ् लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - १४:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij