Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड-माधवले निकाले यस्तो जुक्ति, आजै निर्णय हुँदै 

ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड-माधवले निकाले यस्तो जुक्ति, आजै निर्णय हुँदै 


  • 6.3K
    Shares

    ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड-माधवले निकाले यस्तो जुक्ति, आजै निर्णय हुँदै 
    images

    काठमाडौँ । विभाजित नेपाल कम्युनिष्टका प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी वैठकमा लैजाने भएको छ । भर्खरै सम्पन्न स्थायी कमिटीको वैठकले सो निर्णय लिएको हो ।

    प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय गरेको थियो । ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाउने निर्णय गरे पनि उक्त निर्णयले वैधानिकता नपाएपछि केन्द्रीय कमिटीमा एजेण्डा लैजान लागिएको हो ।

    प्रचण्ड(नेपाल पक्षीय नेकपाको केन्द्रीय समिति वैठक केहीबेरमा डाकिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १३:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij