२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा केही सामान्य वृद्धि भएइको छ । आज तोलामा रु ५ सयले वृद्धि भएको हो ।
हिजो प्रतितोला रु ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु ५ सय बढेर प्रतितोला रु ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ८७ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १३५० कायम भएको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij