Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची


  • 2.1K
    Shares

    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ, हेर्नुहोस् मूल्यसूची
    images

    काठमाडौँ । आज साउन २९ गते सोमबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबार काठमाडौँको बजारमा न्युनतम १० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    यसदिन रातो आलुको औसत मूल्य प्रतिकेजी ५१ रुपैयाँ र रातो आलु (मुडे) को औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँमा खरिदबिक्री हुनेछ । समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकेजी १७० रुपैयाँ, लोकल गोलभेडा सानोको मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । 

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - ०७:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij