Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सेनाको ‘पृतनापति समन्वयात्मक सम्मेलन २०७७’ आजदेखि सञ्चालन हुँदै

सेनाको ‘पृतनापति समन्वयात्मक सम्मेलन २०७७’ आजदेखि सञ्चालन हुँदै


  • 5.8K
    Shares

    सेनाको ‘पृतनापति समन्वयात्मक सम्मेलन २०७७’ आजदेखि सञ्चालन हुँदै
    images

    काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ फागुन १९ गते बुधवार (आज)देखि शुरु हुने भएको छ ।

    फागुन २७ गते महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा सेनाले तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन गर्न लागेको हो ।

    सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदनका साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण हुने सेनाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १०:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij