Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तुलसीपुर उपमहानगरपालिकाले पत्रकारलाई बाँड्यो तेल, अध्यक्ष विपुल पोखरेलले लिए २५ लिटर (सूचीसहित)

तुलसीपुर उपमहानगरपालिकाले पत्रकारलाई बाँड्यो तेल, अध्यक्ष विपुल पोखरेलले लिए २५ लिटर (सूचीसहित)


  • 2.7K
    Shares

    तुलसीपुर उपमहानगरपालिकाले पत्रकारलाई बाँड्यो तेल, अध्यक्ष विपुल पोखरेलले लिए २५ लिटर (सूचीसहित)
    images

    तुलसीपुर उपमहानगरपालिकाले पत्रकारहरूलाई सवारीसाधनमा हाल्ने इन्धन (तेल) बाँडेको छ। 

    उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार इन्धन सुविधा लिने पत्रकारको सूचीमा  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको पनि नाम छ। व्यक्तिगत तथा संस्थागत (पत्रकार संगठन) रूपमा ३५ पत्रकारले १० देखि सय लिटरसम्म तेल लगेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। 

    पत्रकार महासंघका अध्यक्ष पोखरेलले १८ पुस २०७९ मा उपमहानगरपालिकाबाट २५ लिटर तेल लिएको विवरणमा उल्लेख गरिएको छ।

    तुलसीपुर उपमहानगरपालिकाबाट इन्धन सुविधा लिने पत्रकारको सूची हेर्नुहोस् -

    tulasipur_7XmwYfrYmq.jpgtulasipur-1_wnGwwZjFWb.jpg

    प्रकाशित मिति :श्रावण २७ २०८० शनिवार - १२:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij