Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना संक्रमुत्त

देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना संक्रमुत्त


  • 5.5K
    Shares

    देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना संक्रमुत्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको पिसिआर परिक्षणमा ७८ जनामा संक्रमण पुष्टिभएसंगै २ लाख ७४ हजार २ सय ९४ पुगेको हो । 

    स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । 

    मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टासम्म कोरोना संक्रमणबाट हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १६:१०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij