Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ललिता निवास प्रकरण: पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरण: पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 3.0K
    Shares

    ललिता निवास प्रकरण: पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।

    ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । 

    सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ । उनीहरूलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १५:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij