Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गोर्खाली समाजले अमेरिकाको सहयोगमा भिमसेनथापा ५ का मृगौला पिडितलाइ रकम हस्तान्तरण

गोर्खाली समाजले अमेरिकाको सहयोगमा भिमसेनथापा ५ का मृगौला पिडितलाइ रकम हस्तान्तरण


  • 2.7K
    Shares

    गोर्खाली समाजले अमेरिकाको सहयोगमा भिमसेनथापा ५ का मृगौला पिडितलाइ रकम हस्तान्तरण

    गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं-५ बगुवा निवासीका प्रदिप दानकोटिको विगत लामो समयदेखि दुवै काम मृगौलाले नगरेकोले बिर अस्पतालमा उपचार गराइरहेका थिए ।

    दानकोटिको आर्थिक अबस्था निकै कमजोर भएको कारण नियमित उपचारमा समस्या देखिएकाले आर्थिक संकलन गरी उपचारको लागी गुवा निवासीका अजिब भट्ट र कुबिर पौडेलको बिशेष पहल तथा समन्वयमा , गोर्खाली समाज अमेरिकाको उपाध्यक्ष श्री कृष्ण भट्टले रकम संकलन गरि रु ३,००,००० (तिन लाख) रुपैयाँ आज बिर हस्पिटलमा बिरामीलाई हस्तान्तरण गरिएको छ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १४:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij