Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा (सुचिसहित)

पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा (सुचिसहित)


  • 2.1K
    Shares

    पप्पु कन्स्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालोसूचीमा (सुचिसहित)
    images

    काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सन सहित २३ दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

    कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।

    सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा पप्पुरकोशी एण्ड न्यौपानेलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । पूर्वाधार विकास कार्यालयको सिफारिसमा नतासा निर्माण सेवा भरतपुरलाई एक वर्ष कालोसूचीमा राखिएको छ । धेरैजसो सडक डिभिजन भरतपुरबाट आएको सिफारिसका आधारमा ठेकेदार व्यवसायी कालोसूचीमा परेको कार्यालयको सूचीमा उल्लेख छ ।

    हेर्नुहोस् कालो सूचीमा परेका कम्पनीहरूः

    kalo suci.jpg

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १२:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij