Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

मूल्य सूची

गोलभेँडाको न्यूनतम मूल्य मूल्य प्रतिकेजी १५० रुपैयाँ, कुन तरकारीको कति छ भाउ ?

गोलभेँडाको न्यूनतम मूल्य मूल्य प्रतिकेजी १५० रुपैयाँ, कुन तरकारीको कति छ भाउ ?


  • 2.2K
    Shares

    गोलभेँडाको  न्यूनतम मूल्य मूल्य प्रतिकेजी १५० रुपैयाँ, कुन तरकारीको कति छ भाउ ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १५० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ९५ रुपैयाँ, आलु रातोको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

    त्यसैगरी ताजा माछा (रहु) को प्रतिकेजी न्यूनतम मूल्य ३०५ रुपैयाँ, ताजा माछा (बचुवा) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ,  ताजा माछा (छडी) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ र ताजा माछा (मुंगरी) को प्रतिकेजी न्यूनतम मूल्य २८० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ०८:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij