२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । राजश्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको सबै फाइल नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नवराज ढुङ्गानाले अनुसन्धानका फाइल र अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी बुझाएको जनाकारी दिए । ‘हामीले पत्र लेखेर अनुसन्धानका फाइल र अभियुक्तलाई बुझाएका छौं’ महानिर्देशक ढुङ्गानाले भने ।
अब प्रहरीले सय किलो सुन प्रकरणमा विभागले गरेको अनुसन्धानबाटै थप अनुसन्धान गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij