Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

उदयपुरमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ जना घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ जना घाइते


  • 2.5K
    Shares

    उदयपुरमा मोटरसाइकल दुर्घटना: १  जनाको मृत्यु, २ जना घाइते
    images

    काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

    शनिबार बेलुका साढे ९ बजे प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा– ६ जलजले का २५ वर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

    घाइते भएका चालक त्रियुगा– ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १३:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij