Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ९४७ कोरोना संक्रमित, ४१० महिला र ५३७ पुरुष

काठमाडौं उपत्यकामा थपिए ९४७ कोरोना संक्रमित, ४१० महिला र ५३७ पुरुष


  • 8.6K
    Shares

    काठमाडौं  उपत्यकामा थपिए ९४७ कोरोना संक्रमित, ४१० महिला र ५३७ पुरुष

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ ।

     

     

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १६:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij