Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]


  • 2.8K
    Shares

    • images
    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन २१ गते आइतबारको लागि मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १६० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ९५ रुपैयाँ, आलु रातोको प्रतिकेजी न्यूनतम मूल्य ४८ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ३६ रुपैयाँ, आलु रातो (मुडे) को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, आलु सेतोको प्रतिकेजी न्यूनतम मूल्य ३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ४५ रुपैयाँ र गाजर (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ कायम भइ कारोबार हुने समितिले जनाएको छ । 

    त्यसैगरी, समितिको अनुसार आज भुई कटहर प्रति गोटा १५० रुपैयाँ, काक्रो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, काक्रो (हाइब्रीड) को प्रतिकेजी न्यूनतम मूल्य १५ रुपैयाँ,  नासपाती (चाइनिज) को प्रतिकेजी न्यूनतम मूल्य ३०० रुपैयाँ, मेवा (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, लप्सीको प्रतिकेजी न्यूनतम मूल्य ५० किविको प्रतिकेजी न्यूनतम मूल्य ७०० रुपैयाँ र आभोकाडोको प्रतिकेजी न्यूनतम मूल्य ५०० रुपैयाँ, अदुवाको प्रतिकेजी न्यूनतम मूल्य २५० रुपैयाँ, खु्र्सानी सुकेको प्रतिकेजी न्यूनतम मूल्य ४५० रुपैयाँ, खु्र्सानी हरियोको प्रतिकेजी न्यूनतम मूल्य  ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) को प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ, भेडे खु्र्सानीको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ र लसुन हरियोको प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ कायम भइ कारोबार हुने समितिले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - ०८:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij