Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आज कुन तरकारी तथा फलफुलको मूल्य कति छ ?

तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आज कुन तरकारी तथा फलफुलको मूल्य कति छ ?


  • 2.1K
    Shares

    तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आज कुन तरकारी तथा फलफुलको मूल्य कति छ ?
    images
     

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी मूल्य १८० रुपैयाँसम्म पुगेको छ । यो गोलभेडाको न्युनतम मुल्य प्रतिकेजी १६० रुपैयाँ, अधिकतम मूल्य १८० रुपैयाँ र औसत मूल्य १७० रुपैयाँ पुगेको छ । त्यस्तै, सुकेको भारतीय प्याज ४६ रुपैयाँ ४० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ ६०,लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ ६० पैसा, रातो मूला र तने बोडी ४५ रुपैयाँ मकै बोडी ६५ कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी सिमी ३५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, घिरौला २९ रुपैयाँ, भिण्डी ४० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, कुरीलो ३८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८५ रुपैयाँ र ब्रोकाउली ८६ रुपैयाँ ६७ रहेको समितिले जनाएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - ०९:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij