Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?


  • 2.9K
    Shares

    • images
    इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
    images

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका ४ पदको लागि कर्मचारी माग गरेको हो ।

    संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत १ जना, वरिष्ठ अधिकृत १ जना, कनिष्ठ अधिकृत दुई र अधिकृतमा २ जना कर्मचारी माग गरेको छ ।

    उक्त पदको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह देखि स्नातक तहसम्म अध्यन गरेको र बैंक तथा वित्तीय संस्थामा कार्य अनुभव भएको हुनुपर्नेछ । योग्यता पुगेको इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट www.infinitylbsl.com.np मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १२:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij