Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?

आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?


  • 2.7K
    Shares

    आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९४, घिउ सिमी लोकल ३०,काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०,तितो करेला ३०, ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी रु ३५, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०९:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij