Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज ४ बजेसम्म नविल फोन लोन सेवा आवरुद्ध हुने

आज ४ बजेसम्म नविल फोन लोन सेवा आवरुद्ध हुने


  • 2.3K
    Shares

    आज ४ बजेसम्म नविल फोन लोन सेवा आवरुद्ध हुने

    काठमाडौँ । आज साउन १७ गते करिब ५ घण्टा नविल बैंकको नविल फोन लोन सेवा आवरुद्ध हुने भएको छ । बैंकले आज एक सुचना प्रकाशन गर्दै नविल फोन लोन सेवाको सिस्टम अपग्रेड प्रक्रियाका कारण आज विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सेवा आवरुद्ध हुने जनाएको हो । 

    बैंकले फोनलोन बाहेकका अन्य सबै सुविधाहरु यथावत रहेको जनाइएको छ । यसबाट ग्राहकहरुलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ । नविल बैंकले नेपालमै पहिलोपटक फोनलोनको सुविधा ल्याएको हो ।

    1690956536-xne68.jpg

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ११:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij