Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 1.8K
    Shares

    • images
    काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
    images

    काठमाडौं । कीर्तिपुर नगरपालिका–१, लहना थाम्बालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६७ वर्षीया दिल कुमारी महर्जनको मंगलबार बिहान मृत्यु भएको प्रहरी वृत्त, कीर्तिपुरले जनाएको छ ।

    आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १५:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij