Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कार्यकारी निर्देशक पदमा जागिर खुल्यो

कार्यकारी निर्देशक पदमा जागिर खुल्यो


  • 1.9K
    Shares

    • images
    कार्यकारी निर्देशक पदमा जागिर खुल्यो
    images

    काठमाडौं । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषका लागि कार्यकारी निर्देशक पदपूर्तिका लागि निवेदन आह्वान भएको छ ।

    सामाजिक सुरक्षा कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

    शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १०:२५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij