Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पुलिसलाई ‘हक्की स्टिक’ लगायतका खेल सामाग्री वितरण

पुलिसलाई ‘हक्की स्टिक’ लगायतका खेल सामाग्री वितरण


  • 2.1K
    Shares

    • images
    पुलिसलाई ‘हक्की स्टिक’ लगायतका खेल सामाग्री वितरण
    images

    काठमाडौँ । नेपाल हक्की संघले नेपाल पुलिस क्लबको हक्की टोलीलाई सोमबार खेल सामाग्री प्रदान गरेको छ ।  पुलिस क्लबमा रहेका हकी खेलाडीलाई प्रशिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले खेल सामाग्री प्रदान गरिएको संघले जनाएको छ । 

    हक्की संघका कार्यवाहक अध्यक्ष अनिल प्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सामाग्री हस्तान्तरण गरे । संघले पुलिस क्लबलाई हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरेको हो ।

     

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १५:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij