२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
उच्च अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij