२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमै अनैतिक गतिविधि गरेको टिकटक भिडिओ बाहिरिएको छ ।
भिडिओ अरूले सार्वजनिक नगरी उनकै कोठामा रहेकी महिलाले टिकटक लाइभबाट सार्वजनिक गरेकी हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij