Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गोरु काटेर मासु भाग लगाइसकेका तीन जना समातिए

गोरु काटेर मासु भाग लगाइसकेका तीन जना समातिए


  • 3.6K
    Shares

    • images
    गोरु काटेर मासु भाग लगाइसकेका तीन जना समातिए
    images

    मोरङ । मोरङमा गोरु कोटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । लेटाङ नगरपालिका-६ सुकेचौरीका ६१ वर्षीय रामकुमार तामाङसहित तीन जनालाई प्रहरीले समातेको हो । 

    तामाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले उनीहरुलाई गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा ३५ केजी गोरुको मासु, खुकुरी दुई थान, तराजु एक थानसहित पक्रेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १४:१२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij