Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण

काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण


  • 2.5K
    Shares

    काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण
    images

    काठमाडौँ । आज १४ गते आइबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज आइतबार ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी १०५ रुपैयाँ, लोकल सानो गोलभेडा, तोरीको साग, झिगुनी, तितो करेला, मकै बोडी र डल्लो भन्टा प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा, स्थानीय काउली, टाटे सिमी, न्युरो, गान्टे मूला र लोकल नासपाति प्रतिकेजी ७५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ४९ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, ब्रोकाउली ९५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, सजिवन २२५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना २२५ रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३७५ रुपैयाँ, कागती १५३ रुपैयाँ ३३ पैसा, अनार ३२५ रुपैयाँ र आँप १७० रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - ०९:१८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij