Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ आज साउन १४ गतेको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज साउन १४ गतेको विदेशी मुद्राको विनिमय दर


  • 2.5K
    Shares

    यस्तो छ आज साउन १४ गतेको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज साउन १४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९ पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

    sawan 14.JPG

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - ०६:४०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij