२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ ।
नेपाल स्टक एक्सचेञ्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो । सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ ।
२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । १३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij