Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण 

काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण 


  • 2.1K
    Shares

    काठमाडौँको फलफूल तथा तरकारी बजारमा कुन तरकारीको मूल्य कति पुग्यो ? हेर्नुस् मूल्यविवरण 
    images

    काठमाडौँ । आज साउन १० गते बुधबार ! कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको अनुसाार आज काठमाडौँको तरकारी तथा फलफुल बजारमा १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको तरकारी तथा फलफुल पाइने भएको छ ।

    यसदिन गोलभेडा ठूलो (नेपाली)को औसत मूल्य प्रतिकेजी १ सय रुपैयाँ, 
    गोलभेडा सानो(लोकल) को औसत मूल्य प्रतिकेजी ३७.५० रुपैयाँ, गोलभेडा सानो (टनेल) को औसत मूल्य प्रतिकेजी ६३.४० रुपैयाँ, आलु रातोको औसत मूल्य प्रतिकेजी  ४९ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

    समितीले प्रकाशन गरेको औसत मूल्यको दर अनुसार आज स्थानीय काउली (ज्यापु) को औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, सेलरीको औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, पार्सलेको औसत मूल्य प्रतिकेजी ३५० रुपैयाँ, पुदीनाको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

     

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - ०८:३१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij