Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गोलभेडाको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुग्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् (सूचीसहित)

गोलभेडाको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुग्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् (सूचीसहित)


  • 3.2K
    Shares

    गोलभेडाको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुग्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् (सूचीसहित)
    images

    काठमाडौँ । आज ९ गते मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गोलभेडाको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । आज गोलभेडा कालीमाटीमा न्यूनतम १०० रुपैयाँदेखि १२० रुपैयाँसम्ममा खरिद बिक्री हुने समितिले  जनाएको छ ।

    त्यस्तै, रातो आलु ४९ रुपैयाँ २० पैसा, मुडेको आलु ४१ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १४ रुपैयाँ २५ पैसा, स्थानीय काउली, ६५ रुपैयाँ, मकै बोडी, तितो करेला र लौका ५५ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

    विस्तृत तालिकामा हेर्नुस् 
     

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - ०९:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij