Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.3K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images
    काठमाडौँ । आज ७ गते आइबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 
     
    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज आइतबार ठुलो नेपाली गोलभेडा, स्थानीय काउली र हरियो तरबुजा प्रतिकेजी ८५ रुपैया, रातो आलु र सुकेको प्याज ५१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, लोकल गाजर १३० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, लाम्चो भन्टा, तने बोडी तोकिएको छ ।
     
    त्यस्तै, हाइब्रीड घिउ सिमी, रुख कटहर र भिण्डी प्रतिकेजी ४५ रुपैयाँ, मकै बोडी, झिगूनी र पिंडालू प्रतिकेजी ६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ,तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - ०९:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij