Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.4K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    काठमाडौँ । आज ५ गते शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।  

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेडा, भटमासकोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ५६ रुपैयाँ किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - ०८:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij