Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद


  • 2.6K
    Shares

    सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद

    काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ । जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो । 

    सामान्य अवस्थामा अधिकतम सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने गरिएको भए पनि सुन तस्करीको मुद्दा जटिल खालको भएकाले १० दिनको म्याद थप भएको उनको भनाइ छ । 

    उनले भने “सामान्य अवस्थामा अनुसन्धानका लागि अधिकतम सात दिनको म्याद थप गरिन्थ्यो । तर, यो विशेष प्रकृतिको भएकाले १० दिनको म्याद थपिएको छ ।”  घटनामा जोडिएका अन्यलाई अदालतले जरुरी पक्राउ पुर्जी जारी गरेको उनले बताए।

     

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १७:२६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij