Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.1K
    Shares

    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ । आज साउन४ गते विहिबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज विहिबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठुलो नेपाली गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, सानो लोकल गोलभेडा ४० रुपैयाँ, टनेल सानो गोलभेडा ७० रुपैयाँ, रातो आलु प्रतिकेजी ४७ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    कागती १२० रुपैयाँ, अनार ३९० रुपैयाँ, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ९६ रुपैयाँ ६७ पैसा, भुई कटहर प्रतिगोटा  १७० रुपैयाँ, रुख कटहर ३८ रुपैयाँ ३३ पैसा, किवि ८५० रुपैयाँ आभोकाडो ५५० रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

     

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १०:०६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij