Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.2K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ । आज ३ गते  बुधवार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बुधवारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार गोलभेँडा ठूलो नेपाली प्रति केजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा ५० रुपैयाँ, टनेलको गोलभेँडा ७५ रुपैयाँ, आलु रातो ४७ रुपैयाँ, आलु रातो भारतीय ३५ रुपैयाँ ५० पैसा रहेको छ । 

    त्यस्तै, काउली स्थानिय जातको ६५ रुपैयाँ, ज्यापु काउली, ११० रुपैयाँ, मूला रातो ३३ रुपैयाँ ३३ पैसा, मूला सेतो (लोकल) १७ रुपैयाँ ५० पैसा, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ०९:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij