Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

१० जनामा कोरोना देखिएपछि सल्यान सदरमुकाम एक साताका लागि सिल 

१० जनामा कोरोना देखिएपछि सल्यान सदरमुकाम एक साताका लागि सिल 


  • 9.9K
    Shares

    १० जनामा कोरोना देखिएपछि सल्यान सदरमुकाम  एक साताका लागि सिल 

    सल्यान– १० जनामा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल गरेको हो । 

    जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल लगायतका व्यवसाय बिहान ८ देखि ९ः३० सम्म खोल्न सकिने जनाएको छ  । 

    अन्य समयमा आवातजावत गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १४:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij