Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.0K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    काठमाडौँ । आज २ गते मंगलवार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ, लोकल सानो गोलभेडा, तने बोडी, पाकेको फर्सी, डल्लो फर्सी, तितो करेला र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ४९ रुपैयाँ २० पैसा, लोकल गाजर १०८ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, ब्रोकाउली ८५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, कागती १२२ रुपैयाँ, मालह आँप १५५ रुपैयाँ,  भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ किवि ८५० रुपैयाँ र आभोकोडो ५५० रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १०:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij