Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची


  • 1.9K
    Shares

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
    images

    काठमाडौँ । आज २८ गते विहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज विहीबार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो ३२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

    केरा दर्जन १४०, अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, नासपाती ७०, किवि ८००,मालदह आँप १२०, हरियो धनिया २००, छ्यापी सुकेको  १४०, खुर्सानी सुकेको ४५०, लसुन २००, रुख कटहर ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - ०९:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij