२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल एसबिआई बैंक र जि.आर.फुड एण्ड बिभरेजबिच एक सम्झौता भएको छ ।
बैंकका सम्पूर्ण भिसा डेभिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ । यसले बैंकका ग्राहकहरु लाभान्वित हुन सक्नेछन् ।
उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जि.आर. फुड एण्ड बिभरेज प्रा.लि. का महाप्रबन्धक श्याम प्रसाद शाह बिच सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij