Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 1.8K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    काठमाडौँ । आज असार २७ गते बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसा, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुई कटहर १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँ पर्नेछ ।  

    विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १०:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij