Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

क्लासिक टेकमा १ वर्षको रिचार्ज गर्दा ४ महिना बोनस, नेपाल पेबाट भुक्तानी गर्दा आकर्षक अफर

क्लासिक टेकमा १ वर्षको रिचार्ज गर्दा ४ महिना बोनस, नेपाल पेबाट भुक्तानी गर्दा आकर्षक अफर


  • 2.1K
    Shares

    • images
    क्लासिक टेकमा १ वर्षको रिचार्ज गर्दा ४ महिना बोनस, नेपाल पेबाट भुक्तानी गर्दा आकर्षक अफर
    images

    काठमाडौँ । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले आफ्ना विद्यमान ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ ।

    अब प्रयोगकर्ताहरूले क्लासिक टेकको tachyon ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन्। 

    उक्त अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले  डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्युआर सँग साझेदारी गरेको छ। 

    यस अफरको क्रममा नेपालपे क्युआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० रुपैयाँसम्म क्यासब्याक (प्रतिदिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १२:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij