Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

टिप्परले ठक्करबाट एक जनाको मृत्यु

टिप्परले ठक्करबाट एक जनाको मृत्यु


  • 5.9K
    Shares

    • images
    टिप्परले ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा हिजो बिहीवार बा २ क ४५५३ नम्बरको टिप्परले ठक्कर दिँदा मकवानपुर भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बाको मृत्यु भएको हो ।

    ठक्करबाट घाइते भएका लुम्बाको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा हिजो राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिपरसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - ११:५५:३१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij