Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 1.9K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    काठमाडौँ । आज असार २४ गते आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठुलो नेपाली गोलभेडा, डल्लो भन्टा, मकै बोडी, घिरौला, भटमासकोशा, भिण्डी, रायोको साग, ब्रोकाउली, न्यूरो, मालदह आँप, हरियो लसुन र हरियो धनिया प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, टनेल सानो गोलभेडा ४० रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

    त्यस्तै, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, हाइब्रीड काक्रो र रुख कटहर ४५ रुपैयाँ, लोकल लिच्ची १४५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ र अकबरे खुर्सानी २७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३६६ रुपैयाँ ६७ पैसा, कुरीलो २२५ रुपैयाँ सेलरी १३५ रुपैयाँ, पार्सले २६५ रुपैयाँ, पुदीना १२५ रुपैयाँ, इमली, तामा र तोफु १३५ रुपैयाँ तोकिएको छ ।  

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०९:१०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij