Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

भायनेटले ल्यायो नवीकरण अफर: वार्षिक सदस्यतामा दुई महिना नि: शुल्क  

भायनेटले ल्यायो नवीकरण अफर: वार्षिक सदस्यतामा दुई महिना नि: शुल्क  


  • 2.1K
    Shares

    • images
    भायनेटले ल्यायो नवीकरण अफर: वार्षिक सदस्यतामा दुई महिना नि: शुल्क  
    images

    काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ । 

    यस अन्तरर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको नि: शुल्क इन्टरनेट सेवाको बोनश प्राप्त गर्नेछन्।

    यस अफर असार २०८० सम्म मात्र उपलब्ध छ। नबिकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।

    भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सक्रिय ग्राहक सपोर्टको लागि प्रख्यात छ। नविकरण अफर र अन्य सेवा हरुबारे थप जान्नको लागि कम्पनीको वभसाइटमा हेर्न कम्पनीले आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १५:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij