Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.2K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

    काठमाडौँ । आज असार २२ गते शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार गोलभेडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठुलो गोलभेडालाई आज ९५ रुपैयाँ पर्नेछ । लोकल सानो गोलभेडा २५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा,सेतो आलु ३५ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, कागती १५२ रुपैयाँ ५० पैसा, मालदह आँप ७६ रुपैयाँ ६७ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँ लाकेल सिमी ११६ रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर ८६ रुपैयाँ ६७ पैसा, भिण्डी ११५ रुपैयाँ तोकिएको छ 

    विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - ०९:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij